सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो

१५ मंसिर, काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।

बिहीबार प्रतितोला ५ सय रुपैयाँले बढेर ९८ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी जनाएको छ ।बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य बिहीबार तोलामा ४० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १३ सय ३० रुपैयाँ कायम छ। बुधबार चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १२ सय ९० रुपैयाँ थियो।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment