स्विट्जरल्यान्डलाई हराउँदै ब्राजिल नकआउट चरणमा

१३ मंसिर, काठमाडौं । ब्राजिल कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ मा प्रवेश गरेको छ ।

सोमबार राति भएको खेलमा स्विट्जरल्यान्डलाई १-० गोल अन्तरले हराउँदै ब्राजिल नकआउट चरणमा पुगेको हो ।

ब्राजिललाई जित दिलाउन कासिमिरोले निर्णायक गोल गरे ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment