मोरक्कोद्वारा बेल्जियम पराजित

११ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा मोरक्कोले बेल्जियमलाई २-० गोल अन्तरले पराजित गरेको छ ।

मोरक्कोका लागि अब्देलहामिद साबिरीले ७३ औं मिनेटमा गरेको फ्रिकिक गोलमा अग्रता लियो ।
इन्ज्युरी समयमा दोस्रो गोल थप्दै मोरक्कोले जित पक्का गर्यो ।

यस जितसँगै मोरक्को समूहको शीर्ष स्थानमा उक्लिएको छ ।

मोरक्कोको २ खेलमा ४ अंक तथा बेल्जियमको ३ अंक छ । क्रोएसिया १ अंक र क्यानडा अंकविहिन छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment