चौबीस घण्टामा ४६ संक्रमित थपिए, १७ संक्रमण मुक्त 

३१ असाेज, काठमाडौं । पछिल्लो चौबीस घण्टामा ४६ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । दुई हजार २८७ वटा नमुना परीक्षण गर्दा ४६ जनामा संक्रमण पुष्टि भएको हो । 

सोही अवधीमा १७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या ७११ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment