कांग्रेस महामन्त्री गगन थापालाई डेंगु

३१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगु भएको छ ।

बुधबार साँझ ज्वरो आएपछि परीक्षण गर्दा डेंगु पोजेटिभ आएको थापाको सचिवालयले जनाएको छ । उनी अहिले घरमै आराम गरिरहेका छन् ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment