११९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि

२९ भदाै, काठमाडाैं । नेपालमा थप ११९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ८४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ८९ जना तथा एन्टिजेनबाट ३० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३० जना सङ्क्रमणमुक्त भएका छन् ।

योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार १९१ पुगेको छ । यही अवधिमा खोप लगाएको तथ्याङ्क प्राप्त नभएको मन्त्रालयले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment