मेलम्ची खानेपानिकाे रिजर्भ ट्याङ्कीकाे पर्खाल भत्कियाे

२५ भदाै, काठमाडौं । मेलम्ची खानेपानिकाे आरूबारीमा बनेकाे रिजर्भ ट्याङ्कीकाे पर्खाल भत्किएकाे छ। बर्षाकाे कारण र निर्माणकार्य गतिलाे नभएकाे छर्प्रस्ट देख्न सकिन्छ । चाहिने जति पर्खालकाे जग नभएर पर्खाल भत्किएकाे हुन सक्ने अनुमान गरिएकाे छ ।

पहिराे गएर पर्खाल भत्किय पछि नजिकका घरहरू जाेखिममा परेका छन् ।

@digitalkhabar

मेलम्ची खानेपानिकाे रिजर्भ ट्याङ्कीकाे पर्खाल भत्कियाे 👉️ WWW.DIGITALKHABAR.COM #Melamchi #WaterTan#Arubari #digital_khabar #digitalkhabar #tiktok

♬ original sound – Digital Khabar ☑️



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment