मेलम्ची खानेपानिकाे रिजर्भ ट्याङ्कीकाे पर्खाल भत्कियाे
२५ भदाै, काठमाडौं । मेलम्ची खानेपानिकाे आरूबारीमा बनेकाे रिजर्भ ट्याङ्कीकाे पर्खाल भत्किएकाे छ। बर्षाकाे कारण र निर्माणकार्य गतिलाे नभएकाे छर्प्रस्ट देख्न सकिन्छ । चाहिने जति पर्खालकाे जग नभएर पर्खाल भत्किएकाे हुन सक्ने अनुमान गरिएकाे छ ।
पहिराे गएर पर्खाल भत्किय पछि नजिकका घरहरू जाेखिममा परेका छन् ।