‘झुम्कावाली’ को सफलतापछि गायक मिलन अर्यालकाे अर्काे प्रस्तुति ‘पानी पानी’

११ भदाै, काठमाडौँ ।झुम्कावाली’ को सफलतापछि गायक मिलन अर्यालकाे अर्काे प्रस्तुति ‘पानी पानी’ वोलको दोश्रो गित सार्बजनिक भयकाे छ ।

दोश्रो सांगितिक कोसेलीलाई पनि पहिलो भन्दा अझै धेरै दर्शकले मन पाउनु हुनेछ भन्नेमा ‘पानी पानी’ को टिम विश्वस्त रहेको गायक मिलन अर्यालले बताउनुभयो ।

शव्द, संगित, स्वर र छांयाङकन सबैमा दर्शकको रोजाइका विषयवस्तुहरुलाई समेटेर तयार गरेका कारण हामिहरु दर्शकका मनमा बस्न सफल भयका छौ ।’

अस्मिता अधिकारी र मिलन अर्यालको स्वरमा प्रेमसागर पौडेलकाे शब्द छ भने संगित विशाल निरौलाले दिएका छन् ।

८ मिनेट ४ सेकेन्डकाे गितले युट्युवबाट सार्बजनिक गरिएकाे हाे । सार्बजनिक भएको १२ घण्टामा करिब ५० हजार भन्दा माथिकाे भ्युज भैसकेकाे उक्त गित दर्शकमा लाेकप्रियहुने उनकाे बिश्वास छ ।

यिनै गायक मिलनको पहिलो गित ‘झुम्कावाली’ भने यूटयूवमा सार्वजनिक भएको २ दिनमानै टे्न्डिङ २ मा उक्लदै साता दिन भन्दा धेरै समय टेन्डिङ १ मा बस्न सफल भएको थियो ।

उनको यो दोश्रो सांगितिक कोसेलीले पनि त्यहि वाटो पछयाउदै अघि बढेको गायक बताउछन् ।

भिडियो :

पानी है पर्‍यो दर्केर, रोउकी म धर्केर
छाता लिइ आउ है त बस्छु पर्खेर…
चिसो चिसो पानीमा

अस्मिता अधिकारी र मिलन अर्यालको आवाजमा गरिमा शर्मा र मिलन अर्यालको उत्कृष्ट अभिनयमा “पानी पानी” । प्रेम सागर पौडेल को शब्द/संगीत बिशाल निरौलाको म्युजिक एरेन्जमा रहेको गीत सबैले हेरेर लाईक, कमेन्ट/शेयर गरीदिनु होला ।धन्यबाद



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarJumkawaliMusic VideosnepalNewsPani PaniPoliticVideo
Comments (0)
Add Comment