माधव नेपाललाई कोरोना संक्रमण

२७ साउन, काठमाडौँ । नेकपा एसका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई कोरोना संक्रमण भएको छ ।

नेपालको निजी सचिवालयका अनुसार बिहीबार गरिएको परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

अहिले सामान्य लक्षण सहित घरमै आराम एवम् स्वास्थ्य लाभ गरिरहेको साथै स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै केही दिनका लागि भेटघाट तथा निर्धारित कार्यक्रमहरू स्थगित गरिएको कुरा पनि उनको सचिवालयले बताएको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalPolitic
Comments (0)
Add Comment