जुम्लाबाट मेरो उम्मेदवारी : ज्ञानेन्द्र शाही

२४ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले जुम्लाबाट चुनाव लड्ने घोषणा गरेका छन् । प्रवक्ता शाहीले प्रतिनिधि सभा निर्वाचनका लागि जुम्लाबाट चुनाव लड्ने घोषणा गरेका हुन् ।

उनले मुलुकमै पछाडि परेका जुम्लाबाँसीले जिल्लाको मात्रै नभई देशको नेतृत्व गर्नपर्छ भन्ने भावनाले जुम्लाबाट उम्मेदवारी घोषणा गरेको बताए ।

उनले भने,’ हामी जन्मदाँखेरी ७ दिन हिँडेर, २५ किलोको भारी बोकेर बिहानदेखि बेलुका सम्म सुर्खेत आउँदा खेरी गाडी देख्दा खेरी, बस देख्दा खेरी घाँस हाल्नुपर्छ भन्ने हामी चेतनाको पछाडि पीडित भएर बसेका हामी जुम्लाबाँसी अब जुम्लाले सिंगो जुम्लाको मात्र होइन । देशको नेतृत्व गर्नुपर्छ भनेर मेरो उम्मेदवारी जुम्लाबाट भएको छ ।’



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarhealthnepalPolitic
Comments (0)
Add Comment