पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना सङ्क्रमण, १७ जना निको

२३ बैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

३ हजार ४५३ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा सङ्क्रमित थपिएका हुन् ।

२ हजार ४५० जनाको पिसिआर र १ हजार ३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । यस्तै, १७ जना कोरोना मुक्त भएका छन् ।

अहिले देशभर २१५ सक्रिय सङ्क्रमित छन्। पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarLockdownnepalNewsPolitic
Comments (0)
Add Comment