शोधनान्तर स्थिति २ खर्ब ५८ अर्ब ६४ करोड रुपैयाँले घाटामा

२९ चैत, काठमाडाैँ । चालु आर्थिक वर्ष २०७८/७९ को फागुन मसान्तसम्म देशबाट बाहिरिने र भित्रिने रकमको अन्तर (शोधनान्तर) २ खर्ब ५८ अर्ब ६४ करोड रुपैयाँले घाटामा रहेको छ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार शोधनान्तर स्थिति २ खर्ब ५८ अर्ब ६४ करोड रुपैयाँले घाटामा रहेको देखिएको हो।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा शोधानन्तर स्थिति ६८ अर्ब १ करोड रुपैयाँले बचतमा थियो।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNepal Rastriya Bank
Comments (0)
Add Comment