आईपीओ निष्कासन गर्ने तयारीमा माइखोला हाइड्रोपावर

०१ मंसिर, काठमाडौं । माइखोला हाइड्रोपावर लिमिटेडले प्रथम वार्षिक साधारण सभा पुस २२ गते गर्ने भएको छ । सभा बिहान ९ बजे कम्पनीको केन्द्रिय कार्यालय अनामनगर काठमाडौंमा गर्ने जानकारी गराएको हो ।

सभाले आईपीओ निष्कासन गर्नका लागि विद्युत नियमन आयोगबाट पूर्व स्वीकृती लिने प्रस्ताव पारीत गर्नेछ । त्यसैगरी आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारीत गर्नेछ ।

कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभागर्ने निर्णय गरेको हो ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNews
Comments (0)
Add Comment