विहेको पाँच दिनपछि पूर्वप्रेमीसँग फिल्म सुटिङ गर्दै कट्रिना

२४ मंसिर, मुम्बई बलिउड अभिनेत्री कट्रिना कैफ आज विवाह बन्धनमा बाँधिदैछिन्। अभिनेता विक्की कौशलसँग उनले राजस्थानमा विवाह गर्दैछन्। तर विवाहको केही दिनपछि नै कट्रिनाले पूर्वप्रेमी सलमान खानसँग सुटिङ गर्ने भएकी छन्।

बलिउड हंगामाका अनुसार टाइगर ३ को सुटिङ १३ डिसेम्बरबाट सुरु हुँदैछ। सुटिङ युरोपको रुस, टर्की र अष्ट्रीयमा हुने बताइएको छ। सुटिङ क्रिसमससम्म हुने निर्माण पक्षले जनाएको छ। फिल्मममा जबर्जस्त एक्सन रहेको बताइएको छ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

ActressBollywoodbusinessCoronavirusCovid-19digital khabarhealthInepalInternationalKatrina KaifLockdownnepalNewsPoliticSalman Khantechnology
Comments (0)
Add Comment