´तिमीलाई माया गर्ने मुटु बोलको गित सार्वजनिक

०७ मंसीर, काठमाडौं। जनता डिजिटलको प्रस्तुति रहेको´तिमीलाई माया गर्ने मुटु बोलको गित सार्वजनिक भएको छ।

सार्वजनिक गितको भिडियोमा अहिलेका चर्चित मोडेल एवम् रङ्गकर्मी चिरञ्जीवी सापकोटा अर्थात जिबि चिरन,रोशनी कार्की,राजेश परियार र आरोना बरालको अभिनय देख्न सकिन्छ । उक्त गितमा अमिर सुबेदीको शब्द,केशव सापकोटाको संगित र हेमन्त शिसिईको संगित मिश्रण एवम् प्रमोद खरेलको स्वर रहेको छ।

सार्वजनिक गितको भिडियोमा सिर्जन बराल ऋषि को निर्देशन,दिनेश पराजुलीको छायांकन ,अमृत चापागाईंको सम्पादन र जनता डिजिटलको निर्माण रहेको छ। यस गितको भिडियो लाई जनता डिजिटलको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

भिडियाे :



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownMusic VideonepalNewsPoliticSongtechnology
Comments (1)
Add Comment
  • Kamal

    Good news