पर्यटकलाई लक्षित सिटी साइडसिन बस

०१ मंसीर, पोखरा । स्विफ्ट होलिडे पोखराले पोखरा घुम्न चाहाने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सञ्चालनमा ल्याएको सिटी साइडसिन बस । यो बसबाट पोखराका प्रमुख पर्यटकीय गन्तव्य रु ६०० मा घुम्न सकिन्छ ।

तस्बीरः जमुनावर्षा शर्मा/रासस



मल्टिमिडिया ग्यालरी

Bus ServicesbusinessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPokharaPolitictechtourism
Comments (0)
Add Comment