पीएसजीको संघर्षपूर्ण जित

१३ कात्तिक, काठमाडौं । फ्रेन्च लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिलेमाथि संघर्षपूर्ण जित हात पारेको छ ।

शुक्रबार राति भएको खेलमा पीएसजीले लिलेमाथि २–१ गोल अन्तरको जित निकालेको हो । पीएसजीको घरेलु मैदानमा भएको खेलमा लिलेले ३१औं मिनेटमा जोनाथन डेभिडको गोलबाट अग्रता लिएको थियो ।

तर खेलको ७४औं मिनेटमा पीएसजीले बराबरी गोल फर्कायो भने ८८ औं मिनेट एन्जल डी मारियाले विजयी गोल गरे ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19D Mariadigital khabarfootballLockdownmessinepalNewsPoliticpsgtechnology
Comments (0)
Add Comment