चङ्गा उडाएर दशैँ मनाउदैँ अमेरिकी राजदूत र्‍यान्डी बेरी

२६ आश्विन, काठमाडौं । हिन्दुहरुको महान चाड दशैँले पुरै देशलाई छपक्कै छोपेको छ । नवरात्रको सातौँ दिन आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

यसैबीच नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले दूतावासका कर्मचारीहरुसँग दशैँ मनाएका छन्।

बेरीले दशैँको अवसरमा चङ्गा उडाउँदै गरेको तस्बिर सेयर गरेका छन्। उनले सबैलाई दशैँको शुभकामना दिएका छन् ।

हेर्नुहोस् तस्बिर :



मल्टिमिडिया ग्यालरी

CoronavirusCovid-19digital khabarLockdownPolitictechnology
Comments (0)
Add Comment