स्पानियोलसँग रियल मड्रिड पराजित

१८ आश्विन, काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड नियोलसँग पराजित भएको छ ।

आइतबार राति भएको खेलमा रियल मड्रिड स्पानियोलसँग २-१ गोलले पराजित भएको हो ।

राउल थोमस र एलेक्स भिदालले गोल गर्दै स्पानियोललाई २-० को अग्रता दिलाएको खेलमा रियलका लागि करिम बेन्जिमाले एक गोल फर्काए ।

हारपछि पनि रियल ८ खेलमा १७ अंक जोडेर शीर्ष स्थानमा यथावत छ । स्पानियोल ९ अंकसहित १२औँ स्थानमा छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarfootballhealthLockdownnepalPoliticreal madridtechnology
Comments (0)
Add Comment