“६६ ‍‍‍‌‍औ‍ं प्रहरी दिवस २०७८ ” काे अवसरमा आयाेजित ” तपाईकाे मास्क खाेई ?” कार्यक्रम

सराेज राई

१७ असाेज, काठमाडाैँ । महानगरीय प्रहरी वृत्त गाैशाला, मा आयाेजित ” तपाईकाे मास्क खाेई ?” कार्यक्रममा निशुल्क मास्क वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल प्रहरीको प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री लगायत नेपाल प्रहरीको वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति भएको थियो । साथै कार्यक्रममा महानिरीक्षक थापा क्षेत्रीले मास्क वितरण गर्नु भएको थियो ।

यही सन्दर्भमा हाम्रो डिजिटल खवरका सहकर्मी सरोज राईको कार्यक्रममा कैद भएका केही दृश्यहरु ।



मल्टिमिडिया ग्यालरी

digital khabarnepalNewsPolitic
Comments (0)
Add Comment