बुद्ध एअरको जहाज २ घण्टा फन्को मारेर त्रिभुवन विमानस्थलमै अवतरण

११ असोज, काठमाडौं । बुद्ध एअरको जहाज आकाशमा दुई घण्टासम्म फन्को मारेको काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य अवस्थामा अवतरण गरेको छ ।

आज बिहान काठमाडौंबाट विराटनगर प्रस्थान गरेको उक्त जहाज प्राविधिक समस्याको कारण अवतरण गर्न नसकेपछि पुनः काठमाडौंमै फर्किएको थियो ।



मल्टिमिडिया ग्यालरी

Buddha Airbusinessdigital khabarnepalNewsTIA
Comments (0)
Add Comment