काठमाडौँमा असोज ४ देखि भेरोसेलको दोस्रो डोज

०१ भदाै, काठमाडौँ । काठमाडौँ जिल्लामा असोज ४ गतेदेखि भेरोसेलको दोस्रो डोज लगाइने भएको छ।

भेरोसेलको पहिलो डोज लगाएकाहरुलाई ३ दिनसम्म दोस्रो डोज लगाइने स्वास्थ्य मन्त्रालयको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

शुक्रबार सूचना जारी गर्दै निदेशनालयले काठमाडौँ महानगरपालिकाको ३२ वटै वडामा खोप लगाइने जनाएको छ।

वडाभित्र खोप केन्द्र तोकिएको ठाउँमा कार्ड देखाएर खोप लगाउन सकिने सूचनामा उल्लेख गरिएको छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid19Dashaindigital khabardigitalkhabareduicationFestivalhealthInternationalNewsPoliticTihar
Comments (0)
Add Comment