💐🏵️ बालक 🌺🌹

शम्मु पाैडेल

३१ भदाै, काठमाडाैं ।

बालक तिमी जन्मियौ मानव सन्सारमा ।
तिम्रो खाँचो धेरै नै छ मानव लाई पृथ्वीमा ।
फुलको कोपिला हौ फक्रनु छ भोली तिमी ।
बसन्तको पालुवा हौ दिनु छ छ्हारी पनी ।

सङगत नै ठुलो छ है ,बिद्या र बिनम्र पनी ।
काँचो माटो हौ तिमी बन्न सक्छौ जे पनी ।
फुल किन फुल्ने गर्छ राम्रो फल फलाउन।
बिद्या किन सिक्छौ तिमी मानबता फैलाउन ।

उपकारी बन्नु पर्द्छ मानव बन्नु छ भने ।
सेवा गर असायको मानव दर्शन मानी ।
उपकार गरेमा तिमिले पाँउछौ आशीर्वाद त्यो ।
रोगीको घाउको चीत्कार भोका हरुको आत्मको ।

सधैं नै पुज्य हुन्छ्न माता पिता गुरु वर ।
पैल्याएर गन्तव्य सही भेट्न् लाई अघि बढ ।
मेहनत गरेमा तिमीले छुन्छौ त्यो चन्द्रमा पनी ।
धैर्य छ तिमीमा भने बोल्द्छ पत्थरै पनी ।

माहुरीझै मेहनतले बनाउनु छ अमृत धारा ।
त्यागेर मादक बस्तु जिवन बनाउनु छ सुन्दर ।
खोल्नु छ ज्ञानको आखा हिडेर सदमार्गमा ।
गर्नु छ धेरै तिमीले मानव सेवाको निम्तीमा ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewspoetryPolitictechnology
Comments (0)
Add Comment