एमाले अध्यक्ष ओलीसँग एमसीसी उपाध्यक्षको भेट

२४ भदौ, भक्तपुर । चार दिने नेपाल भ्रमणका लागि काठमाडौं आउनुभएकी अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमारले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेट गर्नुभएको छ ।

बिहीबार बिहान काठमाडौं आउनुभएकी फातिमाले दिउँसो ओली निवास बालकोटमा भेट गर्नुभएको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिनुभयो ।

भेटमा भट्टराई र विष्णु रिमाल पनि सहभागी हुनुहुन्थ्यो ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment