कक्षा १२ को परीक्षा भदौ ३० देखि

१६ भदाै, काठमाडौँ । रोकिएको कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि हुने भएको छ।

यसअघि साउन ३१ गतेदेखि हुने गरी निर्धारण भएको परीक्षा कोरोना महामारीलाई देखाउँदै स्थगित भएको थियो।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षका अध्यक्ष चन्द्रमणि पौडेलले देशसञ्चारसँग भदौ ३० देखि कक्षा १२ को परीक्षा तय भएको जानकारी दिए।

‘रोकिएको कक्षा १२ को परीक्षा भदौ ३० देखि गर्ने निर्णय गरेका छौँ,’ उनले भने।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment