जनैपूर्णिमा तथा रक्षा बन्धनकाे विशेष अबसरमा पशुपतिनाथ आसपासका चहलपहल (तस्वीरहरु)

०६ भदाै, काठमाडाैं । जनैपूर्णिमाकाे समय तथा यन्य समयमा पनि धेरैनै चहलपहल भईरहने पशुपतिनाथ मन्दिर यसपली पनि काेराेनाका कारण खास भिडभाड देखिएन । जनैपूर्णिमा तथा रक्षा बन्धनकाे विशेष अबसरमा पशुपति आसपासका चहलिहल डिजिटल खबरका क्यामेरा पर्सन सराेज राई द्धारा कैद गरिएका केही तस्वीरहरु :



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarLockdownnepalPolitictechnology
Comments (0)
Add Comment