साथ निभाना साथियाकी रुपल अस्पताल भर्ना

२१ श्रावण, मुम्बई(एजेन्सी) । टेलिभिजन उद्योगकी लोकप्रिय अभिनेत्रीमध्ये एक रुपल पटेलले दर्शकमाझ आफ्नो अभिनयले अलग पहिचान बनाएकी छन् । उनलाई टेलिफिल्म ‘साथ निभाना साथिया’मा कोकिला मोदीको नामले चिन्छन् ।

यी अभिनेत्री अहिले अस्पताल भर्ना भएकी छन् । उनलाई गम्भीर समस्या छैन । अभिनेत्रीले आफ्ना विषयमा आएका समाचारमा कुनै प्रतिक्रिया दिएकी छैनन् ।

रुपल अस्पतालमा भर्ना भएको खबर फैलनासाथ उनको स्वास्थ्य लाभको कामना फ्यानहरुले गरिरहेका छन् । तर उनी के कारणले अस्पताल भर्ना भइन् भन्ने कुरा केही खुलेको छैन । रुपललाई निर्माताले ‘साथ निभाना साथिया २’का लागि पनि प्रस्ताव गरेको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

BollywoodbusinessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPoliticRupal Pateltechnology
Comments (0)
Add Comment