टोक्यो ओलिम्पिक्स: घरबारविहीन जसलाई खेलका बेला ‘गायब’ गराइएको छ

१९ श्रावण, बीबीसी । कुनै देशले ओलिम्पिक्स आयोजना गर्दा प्रतियोगिता आयोजना गर्ने सहरको महत्त्वपूर्ण हिस्सालाई सफा बनाउने र पुनर्निर्माण गर्ने काम गरिन्छ।

टोक्योमा सयौँ घरबारविहीन व्यक्तिहरूलाई ओलिम्पिक रङ्गशाला, रेल स्टेसन र पार्कहरू नजिकैका क्षेत्रबाट लखेटिएको छ।

जापानी अधिकारीहरूले घरबारविहीन गरिबहरूलाई लुकाएको आरोप खेपिरहेका छन्।

हेर्नुहोस भिडियाे रिपोर्ट :

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalPolitictechnology
Comments (0)
Add Comment