एक हजार ६४२ सङ्क्रमण पुष्टि, ३२ जनाको मृत्यु

०४ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार ६४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा एक हजार २५८ जना कोरोना संक्रमित निको भएका छन भने सङ्क्रमणका कारण ३२ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ५८२ जनाको मृत्यु भैसकेको छ । अहिलेसम्म ९४.७ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment