खेलाडीलाई पुरस्कार वितरण समारोहमा प्रम ओली

२७ असार, काठमाडौं । प्रधनमन्त्री केपी शर्मा ओली युवा तथा खेलकुद मन्त्रालयद्वारा बालुवाटारमा आयोजित नेपाल, किर्गिजस्तान र बङ्गलादेशबीच भएको त्रिदेशीय फुटबल प्रतियोगितामा उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी र प्रशिक्षकलाई पुरस्कार तथा सम्मानपत्र वितरण समारोहलाई सम्बोधन गर्दै।

स्बिर: प्रदीपराज वन्त/रासस



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment