नोबु र मिन छनौट

२४ असार, काठमाडौं । अनलाइन २०२१ वल्र्ड तेक्वान्दो एसिया पुम्से खुला च्याम्पियनसिपका लागि दुई नेपाली अन्तर्राष्ट्रिय निर्णायक छनोट भएका छन् ।

अन्तर्राष्ट्रिय निर्णायकद्वय नोर्बु लामा र मिन न्यौपाने उक्त प्रतियोगिताको निर्णायकमा छनोट भएका हुन् । नेपालबाट दुई निर्णायक मात्र छनोट भएको बताइएको छ ।

प्रतियोगिता जुलाई ११ देखि १८ तारिखसम्म सञ्चालन हुने छ । त्यसअघि प्राविधिकको भर्चुअल बैठक जुलाई १० तारिखमा हुने छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment