Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

नोबु र मिन छनौट

0 80

२४ असार, काठमाडौं । अनलाइन २०२१ वल्र्ड तेक्वान्दो एसिया पुम्से खुला च्याम्पियनसिपका लागि दुई नेपाली अन्तर्राष्ट्रिय निर्णायक छनोट भएका छन् ।

अन्तर्राष्ट्रिय निर्णायकद्वय नोर्बु लामा र मिन न्यौपाने उक्त प्रतियोगिताको निर्णायकमा छनोट भएका हुन् । नेपालबाट दुई निर्णायक मात्र छनोट भएको बताइएको छ ।

प्रतियोगिता जुलाई ११ देखि १८ तारिखसम्म सञ्चालन हुने छ । त्यसअघि प्राविधिकको भर्चुअल बैठक जुलाई १० तारिखमा हुने छ ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.