हैटीका राष्ट्रपति मोईसेकोको घरमै हत्या

२३ असार, एजेन्सी । क्यारेबियन मुलुक हैटीका राष्ट्रपति जोभेनल मोईसेको निवासमै हत्या भएको छ।

घटनामा उनकी श्रीमती पनि घाइते भएकी छन्। मोइसे सन् २०१७ मा हैटीको राष्ट्रपति बनेका थिए।

हत्या कसले र किन गरेको हो भन्ने नखुलेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment