काठमाडौंमा भूकम्पको झट्का

२१ असार, काठमाडौं । साेमबार बिहान काठमाडौं कुलेश्वर आसपास केन्द्रविन्दु भएको ३.२ रेक्टर स्केलको भूकम्प मापन गरिएको छ ।

लैनचौरस्थित भूकम्पमापन केन्द्रका अनुसार बिहान ६:३२ मिनेट जाँदा सो भूकम्प गएको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment