भारी बोकेर जोखिमपूर्ण यात्रा

२७ जेठ, मनाङ । बेसिसहरदेखि चामेका लागि बोकेका युवती । गत जेठ १४ गते आएको वर्षादका कारण बेसिसहर चामे सडक खण्डको स्याल्क्यु खोलाको पुल बगेपछि मानिस काठको फलेकको भरमा ओसार प्रसार गर्न बाध्य छन् ।

तस्वीर : नवीन लामिछाने मनाङ, रासस
RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment