स्ट्याण्डर्ड चाटर्ड बैंकका कम्पनी सचिव रेग्मीले गरे पदबहाली

२६ जेठ, काठमाडौं । स्ट्याण्डर्ड चाटर्ड बैंक नेपालका नवनियुक्त कम्पनी सचिव माधबप्रसाद रेग्मीले पद बहाली गरेका छन् । नवनियुक्त कम्पनी सचिव रेग्मीले जेठ २५ गतेबाट पदबहाली गरेका हुन् ।

बैंक सञ्चालक समितिको ४१२औं बैठकले उनलाई बैंकको रिक्त रहेको कम्पनी सचिव पदमा नियुक्त गरेको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment