Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

स्ट्याण्डर्ड चाटर्ड बैंकका कम्पनी सचिव रेग्मीले गरे पदबहाली

0 104

२६ जेठ, काठमाडौं । स्ट्याण्डर्ड चाटर्ड बैंक नेपालका नवनियुक्त कम्पनी सचिव माधबप्रसाद रेग्मीले पद बहाली गरेका छन् । नवनियुक्त कम्पनी सचिव रेग्मीले जेठ २५ गतेबाट पदबहाली गरेका हुन् ।

बैंक सञ्चालक समितिको ४१२औं बैठकले उनलाई बैंकको रिक्त रहेको कम्पनी सचिव पदमा नियुक्त गरेको थियो ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.