राफायल नाडाल फ्रेन्च ओपन टेनिसको तेस्रो चरणमा

२१ जेठ, काठमाडौं । स्पेनिस खेलाडी राफायल नाडाल फ्रेन्च ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । बिहीबार राति भएको खेलमा विजयी हुँदै नाडाल तेस्रो चरणमा पुगेका हुन् ।

पेरिसमा भएको खेलमा विश्व नम्बर तीन रहेका नाडालले फ्रान्सका रिचार्ड गास्क्वेटलाई ६–०, ७–५ र ६–२ ले पराजित गरे ।

नाडालले अब तेस्रो चरणमा बेलायतका क्यामरुन नोरीसँग खेल्नेछन् ।

यो पनि पढ्नुहोस्



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment