हल्का बर्षा भएपछी काठमाण्डौको पुर्वीभेग साखुँमा धान रोप्दै किसान

१९ जेठ, काठमाडौँ । हल्का बर्षा भएपछी काठमाण्डौको पुर्बीभेग सांखुमा किसानहरु धान रोप्नमा व्यस्त छन् । सांखुको दृश्य हेर्दा खेतका फाँटहरु केही हरियो देखिएको छ ।भने कृषकलाई केही खेत रोप्न चटारो रहेको छ ।

असार महिनामा मनसुन सुरु हुने भएतापनि यता जेठ महिनामा सांखुका फाँट हराभरा देखिन्छन । डिजिटल खबरका क्यामेरा पर्सन सराेज राईकाे लेन्सबाट कैद गरिएका केही तस्बीरहरु :



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment