Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

हल्का बर्षा भएपछी काठमाण्डौको पुर्वीभेग साखुँमा धान रोप्दै किसान

0 101

१९ जेठ, काठमाडौँ । हल्का बर्षा भएपछी काठमाण्डौको पुर्बीभेग सांखुमा किसानहरु धान रोप्नमा व्यस्त छन् । सांखुको दृश्य हेर्दा खेतका फाँटहरु केही हरियो देखिएको छ ।भने कृषकलाई केही खेत रोप्न चटारो रहेको छ ।

असार महिनामा मनसुन सुरु हुने भएतापनि यता जेठ महिनामा सांखुका फाँट हराभरा देखिन्छन । डिजिटल खबरका क्यामेरा पर्सन सराेज राईकाे लेन्सबाट कैद गरिएका केही तस्बीरहरु :


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.