गरिबी निवारण कोष खारेज गरिने

१५ जेठ, काठमाडौं । सरकारले गरिबी निवारण कोष खारेज गर्ने भएको छ । शनिबार आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुराको जानकारी दिनुभएको हो ।

त्यस्तै गरिब परिचय पत्र बनाई गरिबका लागि आवश्यक नयाँ कार्यक्रमहरू ल्याइने र यसका लागि आवश्यक बजेट छुट्याएको पनि अर्थमन्त्री पौडेलले जानकारी दिनुभयो । यस्तै काेषमा अावद्धलाइ सहकारी बनाइ समायाेजन गरिने वजेटमा उल्लेख छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

Bishnu PoudelBudgetbusinessCoronavirusCovid-19digital khabarhealthHealth MinistryKP Sharma OliLIVELockdownnepalNewsPoliticQuarantinetechnology Poverty Fund
Comments (0)
Add Comment