सुनको भाउमा सामान्य गिरावट, चाँदीको स्थिर

१४ जेठ, काठमाडौं । शुक्रबार सुनको भाउममा सामान्य गिरावट देखिएको छ भने चाँदीको भाउ भने स्थिर छ।

सुनचाँदी व्यवसायी महासँघका अनुसार शुक्रबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेर छापावाला सुन प्रतितो्ला ९३ हजार ८०० र तेजाबी सुन ९३ हजार ३०० रुपैयाामा कारोबार भइरहेको छ।

अघिल्ले दिन बिहीबार सुनको भाउ प्रतितोला ९४ हजार २०० र तेजाबी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा खरिद बिक्री भएको थियो।

यस दिन चाँदकिो भाउ भने स्थिर छ। शुक्रबार चाँदी अघिल्लो दिनकै भाउ प्रतितोला १ हजार ३५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabardigitalkhabar.comGoldhealthLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment