तीन कम्पनीको शेयरमूल्य पोजेटिभ सर्किट लेभलमा

०४ जेठ, काठमाडौं । मंगलबार कारोबारको केहि मिनेटमै तीन कम्पनीको शेयरमूल्य पोजेटिभ सर्किट लागेको छ ।

यो अवधिसम्म नेपाल फाइनान्स कम्पनी, रूरू जलविद्युत कम्पनीको र राधी विद्युत कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको हो ।

नेपाल फाइनान्स कम्पनीको प्रतिकित्ता ३६ रुपैयाँले बढेर ३९७ पुगेको छ भने रूरू जलविद्युतको प्रतिकित्ता ९६ ले मूल्य बढेर अन्तिम मूल्य १०६४ र राधी विद्युत कम्पनीको प्रतिकित्ता ७७ ले बढेर अन्तिम मूल्य ८५१ कायम भएको छ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment