नेपालमा थप ९ हजार १२७ जनामा कोरोना संक्रमण, १३९ जनाको मृत्यु

२७ बैशाख, काठमाडौं नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार १२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र ९ हजार १२७ जनामा कोरोना संक्रमण देखिएको हो ।

त्यसैगरी एकैदिन थप १३९ जना कोरोना संक्रममितको मृत्यु भएको स्वस्थ्य मन्त्रालयले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

BudgetbusinessCoronavirusCovid-19digital khabardigitalkhabar.com. LockdownhealthMain HeadlinesMichel JordannepalNewsPolitictechnology
Comments (0)
Add Comment