आजको तस्विर (फोटो फिचर)

सरोज राई

०७ बैशाख, काठमाडौं । नेपालमा कोरोना संख्यामा दिन प्रतिदिन संख्या बढिरहेको छ । कोरोनाको संख्यामा बृद्धी भएसंगै सरकारबाट स्वास्थ्य मापदण्डहरु लागु गरिसकेको छ ।

साथै सरकारले आमजनताहरु सवैमा सतर्क भई सुरक्षा अपनाउदै दैनिक क्रियाकलपमा लाग्न अपिल गरेको छ ।

आज हाम्रो सहकर्मी डिजिटल खवरका फोटो पत्रकार सरोज राईले आफ्नो क्यामेरामा कैद गर्नु भएको फोटोहरु

कोरोना त्रास संगै धार्मिक क्षेत्रहरु सुनसान अवस्थामा
चावहिल, धोविखोला नजिक फोहोर व्यवस्थापन गर्दै
अव्यवस्थीत फोहोरमैला व्यवस्थापन गर्दै



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment