नेपाली नारी समाज पाेर्चुगलकाे अध्यक्षमा श्रेष्ठ चयन

याेगेन्द्र खरेल

०६ बैशाख, लिस्वाेन, पाेर्चुगल ।
नेपाली नारी समाज पोर्चुगलले आज आफ्नो तेश्रो अधिबेशन सम्पन्न गरेको छ।

भर्चुअल माध्यमबाट सम्पन्न तेश्रो अधिबेशनले सिता श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

नवनिर्वाचित कार्यसमितिलाई समाजकी संरक्षक डा. ज्योती तुलाधरले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको नव निर्वाचित सदस्य इन्द्रकुमारि थापा ( चेलि ) ले जानकारी दिनुभएमाे छ ।

तेश्रो अधिबेशनबाट गठन भएको सर्वसम्मत कार्यसमिति निम्न अनुसार छ :

अध्यक्ष : सीता श्रेष्ठ ( सिवानी )
उपाध्यक्ष : प्रितु लामा
उपाध्यक्ष : ज्योत्सना अधिकारी
उपाध्यक्ष : गीता रेउले (डि. सी.)
उपाध्यक्ष : जानकी सुवेदी (पोर्तो )
महासचिव : पुनम गौतम
सचिव: मोनिका भुसाल
सचीव : कल्पना कार्की
कोषाध्यक्ष : डोङ्गा ल्हामु शेर्पा
सह कोषाध्यक्ष : देबि गुरुङ
सदस्य : स्मृति न्यौपाने
सदस्य : इन्दिरा श्रेष्ठ
सदस्य : अंकिता खनाल गौतम
सदस्य : गंगा लामा
सदस्य : बबिता शर्मा
सदस्य : बिन्दु गौतम पौडेल
सदस्य : लक्ष्मी परियार
सदस्य : स्नेहा परियार
सदस्य : इन्द्रकुमारी थापा (चेली )
सदस्य : सरिता पौडेल सापकोटा
सदस्य : सुमि श्रेष्ठ

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment