Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

नेपाली नारी समाज पाेर्चुगलकाे अध्यक्षमा श्रेष्ठ चयन

0 351

याेगेन्द्र खरेल

०६ बैशाख, लिस्वाेन, पाेर्चुगल ।
नेपाली नारी समाज पोर्चुगलले आज आफ्नो तेश्रो अधिबेशन सम्पन्न गरेको छ।

भर्चुअल माध्यमबाट सम्पन्न तेश्रो अधिबेशनले सिता श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

नवनिर्वाचित कार्यसमितिलाई समाजकी संरक्षक डा. ज्योती तुलाधरले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको नव निर्वाचित सदस्य इन्द्रकुमारि थापा ( चेलि ) ले जानकारी दिनुभएमाे छ ।

तेश्रो अधिबेशनबाट गठन भएको सर्वसम्मत कार्यसमिति निम्न अनुसार छ :

अध्यक्ष : सीता श्रेष्ठ ( सिवानी )
उपाध्यक्ष : प्रितु लामा
उपाध्यक्ष : ज्योत्सना अधिकारी
उपाध्यक्ष : गीता रेउले (डि. सी.)
उपाध्यक्ष : जानकी सुवेदी (पोर्तो )
महासचिव : पुनम गौतम
सचिव: मोनिका भुसाल
सचीव : कल्पना कार्की
कोषाध्यक्ष : डोङ्गा ल्हामु शेर्पा
सह कोषाध्यक्ष : देबि गुरुङ
सदस्य : स्मृति न्यौपाने
सदस्य : इन्दिरा श्रेष्ठ
सदस्य : अंकिता खनाल गौतम
सदस्य : गंगा लामा
सदस्य : बबिता शर्मा
सदस्य : बिन्दु गौतम पौडेल
सदस्य : लक्ष्मी परियार
सदस्य : स्नेहा परियार
सदस्य : इन्द्रकुमारी थापा (चेली )
सदस्य : सरिता पौडेल सापकोटा
सदस्य : सुमि श्रेष्ठ


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.