बलिउड अभिनेत्री आलिया भट्ट कोरोना संक्रमण मुक्त

०२ बैैैैैशाख, एजेन्सी । भारतीय अभिनेत्री आलिया भट्ट कोरोना संक्रमण मुक्त भएकी छन् । आलियाले केही कुरा नेगेटिभ आउनु नै ठिक भएको भन्दै आफ्नो नेगेटिभ आएको कोरोना रिपोर्ट सामाजिक संजालमा सार्वजनिक गरेकी हुन् ।

सामाजिक सन्जाल इन्स्टाग्राममा आफु कोरोना भाइरस संक्रमण भएको १४ दिनपछि मात्र कोरोनामुक्त भएको जानकारी दिएकी छन् ।

आलियाभन्दा पहिले रणबीर कपुरको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । रणबीरको कोरोना रिपोर्ट पोजेटिभ आएपछि आलियाले कोरोना टेस्टमा पोजेटिभ आएको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment