पहाडी जिल्लामा पनि वायु प्रदुषणको प्रभाव

बिनोद भण्डारी
२४ चैत्र, कालिकोट । केहि दिन यता देशका ठुला शहर काठमाडौं, पोखरा, नेपालगन्ज, धनगढीमा देखिएको वायुप्रदुषणको प्रभाव हिमाली जिल्लामा पनि देखिन थालेको छ ।

पहाडी जिल्ला कालिकोटमा आज बिहानै देखी उच्च मात्रामा वायुप्रदुषण देखिएको हो । स्थानीय दिपक रावलका अनुसार “आज बिहानै देखी जिल्लाको विभिन्न ठाँउमा धुवा धुलो जताततै देखिएको छ ।”

बहिरा निस्किदा माक्सको प्रयोग नगरे स्वस्थमाथी गम्भीर असर पुग्ने उनले बताए । केही दिन यता वायुप्रदुषण बढेपछि स्वस्थ मन्त्रालयले सकभर घर बाहिर ननिक्लीन र निक्लीहाले पनि माक्सको प्रयोग अनिवार्य गर्न सुझाब दिएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment